Below Menu
Below Menu

​​​​​​​सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

​​​​​​​सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हहो । 

Sponsored Advertisement

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।


 

Sponsored Advertisment