सुनको मूल्य फेरी बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य फेरी बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य  प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको  हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार पाचँ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार