Below Menu
Below Menu

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीको नाममा रहेको ३ लाख ३ हजार ९७८ कित्ता शेयर विद्यमान अन्य संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो । 

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या खुलाई बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा आवेदन दिनुपर्नेछ 

तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Advertisment

थप समाचार