Below Menu
Below Menu

निर्धन उत्थान र युनिक नेपाल लघुवित्तले लाभांश नदिने

निर्धन उत्थान  र युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौं : निर्धन उत्थान लघुवित्त र युनिक नेपाल लघुवित्तले लाभांश नदिने भएका छन् ।

निर्धन उत्थानको शुक्रबार बसेको ३२१औं बोर्ड बैठक र युनिक नेपालको शनिबार बसेको ९६औं बोर्ड बैठकले लाभांश नदिने निर्णय गरेका हुन् ।

युनिक नेपाल लघुवित्तले पुस १० गते साधारण सभा बोलाएको छ । निर्धन उत्थानको वित्तीय विवरण पाल राष्ट्र बैंकबाट स्वीकृत हुन बाँकी छ । 

 

Advertisment

थप समाचार