Below Menu
Below Menu

आजसम्म कायम शेयरधनीले मात्रै ङादी ग्रुपको हकप्रदमा आवेदन दिन पाउने

आजसम्म कायम शेयरधनीले मात्रै ङादी ग्रुपको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं : सोमबारसम्म कायम सेयरधनीले मात्रै ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर आवेदन दिन पाउने भएका छन्।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि भोली (मंगलबार) बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । 

कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९३ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

Advertisment

थप समाचार