Below Menu
Below Menu

ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य समायोजन 

ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार ङादी ग्रुप पावर कम्पनीको १०० प्रतिशत हकप्रद पछिको शेयरमूल्य २८९ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ४७८ रुपैयाँमा भएको थियो । 
 

Advertisment

थप समाचार