Below Menu
Below Menu

नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने 

नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने 

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाृेषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ६.८५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार