Below Menu
Below Menu

सिद्धार्थ बैंकद्वारा लाभांश प्रस्ताव 

सिद्धार्थ बैंकद्वारा लाभांश प्रस्ताव 

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो । 

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार