काठमाडौं : सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्तभएका छन् । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार देवकोटालाई सिईओमा नियुक्त गरेको हो ।
सो बैठकले पुस १ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षको लागि उनलाई सीईओ पदमा नियुक्त गरेको हो ।
Advertisment