काठमाडौं : ज्योति विकास बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसका साथै बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।
Advertisment