काठमाडौं : हिमालयन बैंक लिमिटेडले यस वर्ष लाभांश नदिने भएको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसका साथै सो बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
Advertisment