Below Menu
Below Menu

नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन 

नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेले नेपाल एसबिआई बैंकको शेयरमूल्य समायोजन गरेको छ । बैंकले लाभांश वितरण प्रयोजकना लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार बैंकको ३.८० प्रतिशत बोनसपछिको शेयरमूल्य ४२५ दशमलव ८२ रुपैयाँमा समायोजन भएको छ । बैंकको अन्तिम कारोबार ४४२ रुपैयाँमा भएको थियो । समयोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा बैैंकको कारोबार खुल्नेछ । 

Advertisment

थप समाचार