काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिटिजन बैंक इन्टरनेशनलको बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेले बैंकको ४ प्रतिशत बोनस सूचीकृत गरेको हो ।
नेप्सेकाअनुसार बैंकको ५६ लाख ८० हजार ३८९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Advertisment