Below Menu
Below Menu

यसपटक पनि कुमारी बैंकका सेयरधनीको हात खाली

यसपटक पनि कुमारी बैंकका सेयरधनीको हात खाली

काठमाडौं : कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

कुमारीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।

Advertisment

थप समाचार