काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले ९४ हजार ४३५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकको उक्त सेयरमा संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । इच्छुक संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यदि ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।
Advertisment