Below Menu
Below Menu

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३१५७९० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । 

Advertisment

थप समाचार