Below Menu
Below Menu

यसपटक पनि महिला लघुवित्तका सेयरधनीको हात खाली

यसपटक पनि महिला लघुवित्तका सेयरधनीको हात खाली

काठमाडौं : महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यस पटक पनि सेयरधनीको हात खाली गराएकाे छ । 

Sponsored Advertisement

लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

महिलाले गत आर्थिक वर्ष २०७९/८० पनि लाभांश वितरण गरेको थिएन ।

लघुवित्तले आर्थिक वर्ष २०७८/७९ मा ४७.५० प्रतिशत बोनस सेयर र २/५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Sponsored Advertisment