Below Menu
Below Menu

लाभांश नदिनेको सूचीमा थपिए एनआईसी एशिया र नेपाल बैंक 

लाभांश नदिनेको सूचीमा थपिए एनआईसी एशिया र नेपाल बैंक 

काठमाडौं : शेयरधनीहरुलाई लाभांश नदिने कम्पनीको सूचीमा दुई वाणिज्य बैंकहरु थपिएका छन् । एनआईसी एशिया र नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएका हुन् । 

यी दुई बैंकको पुस २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको हो।

बैंकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

Advertisment

थप समाचार