Below Menu

नेपाल एसबीआई बैंकको सीईओमा तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको सीईओमा तिवारी नियुक्त

काठमाडौं : नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन् । माघ ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओ पदमा तिवारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

माघ ३ गते बिहिरदेखि नै लागु हुने गरी सीईओ पदमा नियुक्त गरेको हो । यस अघिका सीईओ दिपक कुमार देको कार्यकाल माघ २ गते (बुधबार) बाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ ।

Sponsored Advertisment