Below Menu
Below Menu

कामना सेवाको संस्थापक शेयर बिक्रीमा

कामना सेवाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं : कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल ३३ हजार ८ सय ५२ कित्ता शेयर बिक्रीमा राखेको हो । यो शेयर संस्थापक शेयरधनी लगायत जोकोही व्यक्ति वा संघ/संस्थाले खरिद गर्न पाउनेछन् ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

Advertisment

थप समाचार