Below Menu

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्सले मंगलबार (आज) देखि आईपीओ निष्काशन खुला भएको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले आईपीओ निष्काशन खुला भएको हो। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन खुला गरेकाे हाे ।

यसमा माघ २२ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। याे आईपीओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।