Below Menu
Below Menu

माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स

माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्दै ओम मेगाश्री फर्मास्युटिकल्स

काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीले २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । 

कम्पनीको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

कम्पनीले ५४ हजार कित्ता सेयर कर्मचारी कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याएको छ । १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

Advertisment

थप समाचार