Below Menu
Below Menu

१२ विषय विज्ञको सूचि तयार गर्दै नेपाल पुनर्बीमा कम्पनी, आवेदन खुला

१२ विषय विज्ञको सूचि तयार गर्दै नेपाल पुनर्बीमा कम्पनी, आवेदन खुला

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनीले १२ विषयको विज्ञका लागि आवेदन माग गरेको छ ।

कम्पनीले पुनर्बीमा, कानून, दाबी भुक्तानी, बीमाङ्की, खरीद ठेक्का व्यवस्थापन, चिकित्सक, बीमा सर्भेयर, चार्टर्ड एकाउन्टेन्ट, आईटी, प्रशासनिक, वित्त र बजार व्यवस्थापन सम्बन्धी विज्ञका लागि आवेदन माग गरेको हो ।

इच्छुक व्यक्तिले कम्पनीको वेवसाइटमा गएर फम डाउनलोड गरेर आवेदन दिने सकिने जनाएको छ ।

Advertisment

थप समाचार