Below Menu
Below Menu

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंक जनाएको छ ।

शेयर किन्न इच्छुक संस्थापकले काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ।

Advertisment