काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २४ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत र रु रु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको १६ लाख ६० हजार ८६८ दशलदमव ४० कित्ता र रु रु जलविद्युत परियोजनाको ७ लाख ३९ हजार ९८५ दशलमव ४८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment