काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने भएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
Sponsored Advertisment