Below Menu

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा 

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा 

काठमाडौं : सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ।

आज (सोमबार) राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको थियो।

थप समाचार