Below Menu
Below Menu

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन 

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन 

काठमाडौं : ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । 

गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा रहेका हुन् । सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरु गर्दै आईरहेको छ । 
 

Advertisment

थप समाचार