Below Menu
Below Menu

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट 

मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको राउन्ड ट्रिप फ्लाइट टिकट 

काठमाडौं : मुक्तिनाथ विकास बैंकका एक भिसा डेबिट कार्डहोल्डर तिल प्रसाद पौडेलले दुृई जनाको लागि बैंककका राउन्ड ट्रिप फ्लाइट टिकट जितेका छन् । 

यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्डबहाकहरु विच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर उक्त पुरस्कार प्राप्त गरेका हुन् । 

भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने बताएका छन् । 

साथै बैंकले हालै जारी ग्लोबल मनी वीक अन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेका छन । 


 

Advertisment

थप समाचार