Below Menu
Below Menu

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेले बैंकको ३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार बैंकको १४ लाख २० हजार १०७ दशलमव २९ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।

Advertisment

थप समाचार