काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार हाइड्रोपावरको एक लाख २१ हजार ८६७ दशलमव ५० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment