Below Menu
Below Menu

यी हुन् काठमाडौंमा कफ्र्यू आदेश जारी भएका क्षेत्रहरु 

यी हुन् काठमाडौंमा कफ्र्यू आदेश जारी भएका क्षेत्रहरु 

काठमाडौं : राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कफ्र्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ । 

मिति २०८१/१२/१५ गते अपरान्ह ४ः२५ बजेदेखि मिति २०८१/१२/१५ गते रातीको लागि कफ्र्यू आदेश जारी भएको हो । 

Advertisment

थप समाचार