काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे १० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार बैंकको ९.५०७९ प्रतिशत बोनसपछिको १० लाख ५६ हजार ७४३ दशलमव २६ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment