Below Menu
Below Menu

नेपाल एसबिआई बैंकको करिब ४० कित्ता बोनस शेयर सूचीकृत

नेपाल एसबिआई बैंकको करिब ४० कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा करिब ४० कित्ता बोनस शेयर सूचीकृत भएको छ । मंगलार नेप्सेले नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार बैंकको ३.८० प्रतिशत बोनसपछिको ३९ लाख ९० हजार ५७ दशलमव ८६७२कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार