काठमाडौं : नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१ जारी गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ५ को उपदफा (१)को खण्ड (च१) र सहकारी ऐन २०७४ को दफा १५१ को उपदफा (१क) ले दिएको अधिकार प्रयोग गरी आज (चैत्र २१) निर्देशन जारी गरेको हो ।
जारी निर्देशन तथा मापदण्ड बिहीबारबाट लागू भएको छ ।
Advertisment