Below Menu
Below Menu

लुम्बिनी विकास बैंकको साढे १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

लुम्बिनी विकास बैंकको साढे १० लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे १० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार बैंकको १० लाख ५५ हजार ४४० दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 
 

Sponsored Advertisment

Advertisment

थप समाचार