Below Menu
Below Menu

नेप्सेमा थपियो साढे चार लाख कित्ता बोनस शेयर

नेप्सेमा थपियो साढे चार लाख कित्ता बोनस शेयर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे चार लाख कित्ता बोनस शेयर सुचीकृत भएको छ । शुक्रबार नेप्सेले मिथिला लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १.८६५९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार मिथिला लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको २ लाख ७९ हजार ३०३ दशलमव ९३ कित्ता र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको एक लाख ८३ हजार १६८ कित्ता बोनस शेयर सूचकिृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबार आउनेछ । 

Advertisment

थप समाचार