Below Menu
Below Menu

आज मन्त्रिपरिषद बैठक बस्दै, गर्भनर नियुक्त गर्ने सम्भावना 

आज मन्त्रिपरिषद बैठक बस्दै, गर्भनर नियुक्त गर्ने सम्भावना 

काठमाडौं : आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

Sponsored Advertisement

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्तिलगायत विषयमा छलफल हुनेछ ।  
 

थप समाचार