Below Menu
Below Menu

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तेह्रथुप पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (जेठ ५ गते) बुक क्लोज गर्दैछ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

Advertisment

थप समाचार