५० प्रतिशत हकप्रद जारी गर्न पिपुल्स पावरलाई बोर्डको अनुमति 

५० प्रतिशत हकप्रद जारी गर्न पिपुल्स पावरलाई बोर्डको अनुमति 

काठमाडौं : पिपुल्स पावर लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बोर्डले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ बराबर ०.५० को अनुपातमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न जेठ २ गते अनुमति दिएको हो।

Sponsored Advertisement

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३१ करोड ६३ लाख रुपैयाँ बराबरको३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न अन्ुमति पाएको हो । 

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

थप समाचार