Below Menu
Below Menu

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रकम विनियोजन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड रकम विनियोजन

काठमाडौं : सरकारले वसञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि सात अर्ब ७२ करोड रकम विनियोजन गरेको छ । 

बिहिबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सो रकम विनियोजन गरेको बताएका हुन् । 

Advertisment

थप समाचार