काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ५० लाख कित्ता बढी हकप्रद शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेले नेको इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार इन्स्योरेन्सको ५० लाख ३० हजार ९०१ दशमलव ५५ कित्ता शेयर सूचीकत भएको छ । उक्त शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ ।
Advertisment