Below Menu
Below Menu

मौद्रिक नीति सार्वजनिक, घरकर्जाको अधिकतम सीमा ३ करोड पुग्यो

मौद्रिक नीति सार्वजनिक, घरकर्जाको अधिकतम सीमा ३ करोड पुग्यो

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। 

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको घरकर्जामा अनुपात ८० प्रतिशत कायम गर्दै अधिकतम सीमा ३ करोड रुपैयाँ निर्धारण गरेको बताए । हाल यस्ताे सीमा २ करोड रुपैयाँ छ। 

त्यस्तै कृषि कर्जाको सीमा १० करोड रुपैयाँ कायम गरिएको छ।

त्यस्तै सेयर धितो कर्जाको सीमा १५ करोडबाट बढाएर २५ करोड पुर्याईएको छ । 

Advertisment