काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ ।
लघुवित्तको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि साउन १ गतेदेखि लागू हुने गरी एनआईएमबी एस क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
Advertisment