Below Menu
Below Menu

ट्रेजरीमार्फत पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार

ट्रेजरीमार्फत पाँच अर्ब २५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाँउदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत पाँच अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार पाँच रुपैयाँ २५ करोड बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले पाँच अर्ब २५ रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ट्रेजरी बिल कात्तिक ७ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले साउन ५ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । 
कार्यालयले यसअघि असार २९ गते १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो । 

Advertisment

थप समाचार