Below Menu
Below Menu

आईपीओ जारी गर्न सागर डिष्ट्रिलरीले पायो बोर्डको अनुमति 

आईपीओ जारी गर्न सागर डिष्ट्रिलरीले पायो बोर्डको अनुमति 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले सागर डिष्ट्रिलरी लिमिटेडलाई सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा आईपीओ जारी गर्न सोमबार कम्पनीलाई अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै कम्पनीले १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

Advertisment

थप समाचार