Below Menu
Below Menu

ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री 

ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन, संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  ऋषिपञ्चमी पर्वको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र नभई संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरेको बताए ।

उनले लेखेका छन्, ‘आज तीजको समापन, अर्थात् ऋषि पञ्चमी । हाम्रो समाजमा ऋषि पञ्चमी व्रतलाई कर्मकाण्ड मात्र होइन, संस्कार र शुद्धताको प्रतीकको रूपमा लिने गरिन्छ। मातृत्वको सम्मान र नारी शक्तिको अपरिहार्यता व्यक्त गर्ने यस पर्वको अवसरमा सबै दिदीबहिनीहरूलाई आरोग्य र दीर्घायुको शुभकामना ।’

Advertisment

थप समाचार