Below Menu
Below Menu

माछापुच्छ्रे बैंकले यस वर्ष आठ प्रतिशत लाभांश दिने 

माछापुच्छ्रे बैंकले यस वर्ष आठ प्रतिशत लाभांश दिने 

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१र८२ को खुद नाफाबाट शेयधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पपछि शेयरधनीलाई वितरण गरिने छ । 

Advertisment

थप समाचार