Below Menu
Below Menu

ट्रेजरीमार्फत आठ अर्बभन्दा बढी रकम बराबरको आन्तरिक ऋण उठाउँदै सरकार  

ट्रेजरीमार्फत आठ अर्बभन्दा बढी रकम बराबरको आन्तरिक ऋण उठाउँदै सरकार  

काठमाडौं : सरकारले ट्रेजरी बिलमार्फत आठ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार आठ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण लागेको हो ।

कार्यालयले छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने र दुई अर्ब रुपैयाँ बराबरको ३६४ दिनेट्रेजरी बिल नवीकरण गर्न लागेको हो छ । उक्त ९१ दिने ट्रेजरी बिल असोज मंसिर १६ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ भदौं १६ गते परिपक्क हुनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले भदौं १६ गते दिउँसो ३ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् भने मंगलबार बाँडफाँट हुनेछ । कार्यालयले यसअघि भदौं ९ गते पाँच अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गरेको थियो ।

Advertisment

थप समाचार