Below Menu
Below Menu

दोर्दीखोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

दोर्दीखोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोर्दीखोला जलविद्युत कम्पनीको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको १०० प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको एक करोड ५ लाख ४२ हजार ६०५ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार